२ लाख बढीको भन्सार छलेको सामान बरामद

मोरङ, असोज २६ गते।


सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानी विराटनगरले विहीबार भन्सार छलेको १ लाख ११ हजार १५ रुपैयाँ मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ।

बरामदसामनहरुमा खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु रहेका छन्। उक्त सामान आवश्यक कार्वाहीकोलागी आजै भन्सार कार्यालय विराटनगरमा बुझाइने उक्त कार्यालयले जनाएको छ।