Citizen Help Desk

नागरिक सहायता कक्ष

 (Citizen Help Desk)

पृष्ठभूमी :

       प्रहरीसेवा छिटो, छरितो तथा सहज ढंगले प्रदान गर्न तथा प्रहरी प्रति जनताकोआत्मविश्वास बढाउन कार्यालयको प्रवेश द्वारमै सादा पोशाकमा प्रहरी अधिकृतखटाई नागरिकको प्रहरीसंग सम्बन्धित काम कारवाही, अपराधको सुचना संकलन तथाप्रहरी गतिविधीलाई चुस्त बनाउन सकिने कुरालाई आत्मसात गरी यस क्षेत्रमातहतका ८४ वटा प्रहरी कार्यालयमा २०६८ भाद्र महिनाबाट नागरिक सहायताकक्षको स्थापना गरी सेवा प्रदान गरिदैं आईएको ।

लक्ष्य :

  • ईलाका प्रहरी कार्यालय स्तरसम्म नागरीक सहायता कक्ष(Citizen Help Desk) स्थापना गरी सर्वसुलभ सेवा प्रवाह
  • सहज, चुस्त र पारदर्शी प्रहरी सेवा प्रदान गर्ने ।
  • सेवाग्राही र प्रहरीबिच सुमधुर सम्बन्ध सुदृढ बनाउन
  • नागरिकलाई प्रहरी असल मित्र हुन भन्ने भावना जागृत गराउन

कार्यक्रम :

१. १ नं. प्रदेशका ७० वटा प्रहरी कार्यालयहरु (ईलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्म ) मा कार्यालयको प्रवेश द्वारमा नै नागरिक सहायता कक्षको स्थापना गरि सेवा संचालन गरिएको ।

२.  २०६८भाद्र महिनाबाट उक्त कार्यालयहरुमा जुनियर प्रहरी अधिकृतलाई सादा पोशाकमारही देहायका कार्यहरु गर्ने गरी उक्त कक्षको जिम्मेवारी तोकिएको ।

  • सेवाग्राहीलाईसभ्य,शिष्ट र मिजासिलो भई स्वागत गर्ने ।
  • सूचना,समस्या र उजुरीहरु सम्बन्धमा प्रारम्भिक सेवा उपलब्ध गराउने ।
  • उजुरी/ निवेदन उपरभए गरेको प्रगती सरोकारवालालाई जानकारी गराउने ।
  • कार्यालयमाआएका सेवाग्राहीहरु के कुन कामले आएका हुन सो सम्बन्धमा जानकारी लिईसम्बन्धित ब्यक्ति तथा शाखामा रिपोर्ट गरी आवश्यक सहयोग पुर्याउने ।
  • तोकिएको ढांचामा निवेदन तयार पारी दिने ।
  • घाईते एवं पिडितलाई तत्काल अस्पताल पठाउन सहयोग गर्ने ।
  • सेवाग्राहीलाई आवश्यक जानकारी प्रदान गर्ने ।
  • आफ्नो कार्यालयको क्षेत्राधिकार भन्दा बाहिरको बिषय भएमा सम्बन्धितकार्यालयमापठाउन समन्वय गरिदिने।
  • सम्पर्क गर्न आएका व्यक्तिहरुको सम्बन्धमा अभिलेख राखि आवश्यक सहयोग गर्ने।

३. प्रहरीकार्यालयमा मध्यस्तकर्ताको रुपमा जनतालाई अल्मल्याई व्यक्तिगत स्वार्थखोज्ने तथा प्रतिष्ठा पाउन खोज्ने ब्यक्तिहरुलाई निरुत्साहित गर्ने ।

४.  निशुल्क टेलिफोन हटलाईनको ब्यवस्था गरिएको।

५.  प्रहरी प्रति सकरात्मक सोचको विकास तथा सामिप्यता ।

१ नं. प्रदेशभरी रहेका नागरीक सहायता कक्षहरुको बिवरण

१ नं. प्रदेश प्रहरी कार्यालय रानी             - १

पुर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र रानी        - १

ट्राफिक कार्यालयहरु                              - ४

संघीय प्रहरी ईकाइ कार्यालय  राजविराज- १५

संघीय प्रहरी ईकाइ कार्यालय धरान         - ३२

संघीय प्रहरी ईकाइ कार्यालय चन्द्रगढी     - १७
    जम्मा                                                   - ७०  

 

नागरीक सहायताकक्ष ( Citizen Help Desk) तथा कार्यरत प्र.क. हरुको बिवरण    
कार्यलयको नाम दर्जा नामथर मोबाईल नं.
१ नं. प्रदेश प्रहरी कार्यालय प्र.स.नि कृष्ण प्र.भट्टराई ९८५२०९०९५४
प्र.ज रोजिना श्रेष्ठ ९८४२०२९४२७
प्र.ता.के रानी प्रह नर बहादुर गौतम ९८१९७२१०२०
प्रज अनिषा तामाङ ९८५२०९०७६०
क्षेट्राप्रका ईटहरी प्रसनि ज्ञानु देउजा ९८४१४०४८०३
प्रज तिर्थराज पराजुली ९८५२०५९९८६
जिट्राप्रका सुनसरी प्रनानि हिमाल पोखरेल ९७५१०६६६५५
जिट्राप्रका झापा प्रनानी कालिदास रेग्मी ९८५२०९००४३
जिट्राप्रका मोरङ प्रसनि दिनेस कुमार चौधरी ९८४२५३२२२०
जिप्रका उदयपुर प्रसनी सिर कुमार राई ९८६२९७७२७५
प्रज हरी प्रसाद धवला ९८४२९६७३३८
ईप्रका रा.ठो प्रज सचिन पौडेल ९८०३६६६८४२
ईप्रका कटारी प्रह नरेस चौधरी ९८४९२५८१२५
प्रज सोभा थापा ९८६२९१५६४६
ईप्रका बेल्टार प्रज सौरभ काजि थापा ९८०४३०८०६१
जिप्रका खोटाङ प्रसनि ढुन्डि राज कार्कि ९८४२०२८२७२
प्रह संगिता केसी ३६४२०१९९
ईप्रका चिसापानी प्रसनि प्रेम राउत ९७४३०८४३८३
प्रज दिनेस माझी ९७४२१२९८३८
ऐसेलुखर्क प्रसनि दुर्गा प्रधान ९८४२०८८८३१
प्रज दिपेन्द्र प्रसाद घिमिरे ९८४२२०७०२७
खोटाङ बजार प्रसनि भगेश्वर माझी ९८४२१०९४३६
प्रह दिनेस कुमार माझी ९७४२१२९८३८
जिप्रका ओखलढुंगा प्रह अनिपलाल महतरा ९८१४३९८८९८
प्रह अनिपाल महतरा ९८१४३९८८९८
ईप्रका बरुणेश्वर ओ.ढु प्रज टिका कुमारी   गुरई ९८६०५२४५२५
ईप्रका खिजिफलाटे ओ.ढु प्रज सर्मिला माझि  
जिप्रका सोलु प्रसनि सुनिल परीयार ९८४२८८१७५७५
प्रज अम्बिका भट्टराई ९८१५९८१४०९
ईप्रका नेचा प्रसनि ज्ञानेन्द्र श्रेष्ठ ९८०५९३२०७५
ईप्रका नाम्चे प्रह सुरेन्द्र श्रेष्ठ ९८६२८५११९३
ईप्रका सोताङ प्रसनि मदन खवास ९८४३८२३५७१
प्रज बुद्दीराम तिमल्सीना ९८४३८२३५७१
अ.प्रका मेची प्रसनी सुर्य कुमारी क्षेत्री ९८४२६४०२०३
प्र.ह टंन कुमार सुवेदि ९८५२६७७७९९
जि.प्र.का झापा प्रसनी कोपिला भुजेल ९८४२११०६०४
प्रज मनिसा कुमार अधिकारी ९८४२४२३७८३
ईप्रका काकरभिटा प्र.ज चन्द्र कुमारी श्रेष्ठ ९८४२१४७८२०
प्र.ज मनिता राउत ९८६०२६११५७
ईप्रका धुलाबारी प्र.स.नि बाबु राम भरती ९८६२६९७८९४
प्र.ज आन्दकुमार यादव ९७४२०६१७५६
ईप्रका.झिलझिले प्रनानि नारायण योगी ९८५२०९०६५५
प्रज मदु श्रेष्ठ ९८४२३९२४६८
ई.प्र.का.दमक प्रसनि नवराज कार्की ९८४९६३४९४०
प्रज मन कुमारी खवास ९८४२३७३९७३
ई.प्र.का.गौरीगंज प्रसनि कृष्ण कुमारी कार्की ९८४२०७६८४३
प्र.ज. अनिता कुमारी चौधरी ९८०३९२८८४८
प्र.ज. सर्मीला रेग्मी ९८०४३८५२८९
ईप्रका अनारमनी झापा प्रह हिरालाल मौनाली ९८०७९३२७८५
प्रज नारायण पोखरेल ९८५२६९०९२०
वप्रका भद्रपुर प्रज रिता तामाङ ९८०१४४६८१३
प्रज दिनेस खडका ९८४९५९८०४५
जि.प्र.का.ईलाम प्रसनि बिनोद बिक ९८०४३६५१४४
प्र.ज सन्तोष साहा ९८१९३५०६६७
प्रज मिना तामाङ थिङ ९८४८२१४४८०
ईप्रका मंगलबारे प्र.ज. पुष्पा दाहाल ९८१५६१४६६
ईप्रका पशुपतीनगर प्रज राजेन्द्र पंचाकोटि ९८५२०९०५५५
जिप्रका पाचथर प्रसनि खडग गिरी ९८५२०९०५४१
प्रह चित्र बाहादु थेबे ९८४२७२९१७२
ईप्रका रबि प्रनानि हेममणि श्रेष्ठ ९८५२६९०१४८
प्र.ज. कुमार पोखरेल ९८१४९९४८०२
जिप्रका ताप्लेजुङ प्रनि मेघ राज अधिकारी ९८५२६९०३६६
प्रज सोम माया पाख्रीम ९८६२६०४३१५
प्रज सुरेन्द्र यादव ९८०२७१७२१७
ईप्रका तेरलोक प्रसनि सत्य नारायण साफी ९८०६९०१३३६
प्रज युव राज कुवर ९८५२६९००५३
ईप्रका दोभान प्रनानि हिरा लाल यादव ९९४२८२२६२३
प्रज सन्तोष दनुवार ९८०२७१७२१७
अंप्रका कोशी प्रनानि मेनुका पाठक ९८५२०५३७७५
प्रह बस्नता राई ९८४२११०४०२
जिप्रका मोरङ प्रसनि कृष्ण कुमारि मगर ९८४२०४५४१३
  प्रह गोपाल राई ९८४२१०५७३५
वप्रका(क)वि.न प्रसनी भुवन कार्की ८५२८९०७५३
प्रज तारा मग्रान्ति ९८४२१५५६६१
बिन बसपार्क प्रनानि भरत कुमार थापा ९८४२८३०१६५
ईप्रका रानी प्रसनि मुक्त बाहादु बुढाथोकि ९८५२८९००३२
प्रज बिनोद कार्की ९८४२३७६६८३
ईप्रका रंगेली प्रसनि बिष्णु हरी लामिछाने ९८४४०९२४६६
प्रह सरोज पंडित ९८४२०८८७११
ईप्रका सिजुवा प्रसनि सिता राम कार्की ९८५१२८८०००
प्रज प्रतिमा राई ९८११००७४९०
ईप्रका उर्लावारी प्रनानी मोती बहादुर कटवाल ९८५२०४९२४०
प्रज सुनिता चौधरी ९८४३२९८०२१
ईप्रका बेलबारी प्रसनि महेन्द्र पराजुली ९८४८१८४६९८
प्रह प्रमोद कार्की ९८६२१३७२३६
प्र.ज सान्ता घिमिरे ९८४२१६१५०४
ईप्रका लेटाङ प्रसनि दिपक कटवाल ९८४२०३९४२८
प्र.ज रुपक कुमार खडका ९८१५३५५०२२
ईप्रका पथरी प्रसनि नन्द लाल चौधरी ९८४१८३४६९७
  प्रज सिता कुमारी दुलाल ९८२४३८८१९४
जिप्रका सुनसरी प्रसनि सुनिता चौधरी ९८१५७९८३८०
ईप्रका धरान प्रसनि ईन्द्र बहादुर कार्कि ९८७४२८३०५२३
ईप्रका महेन्द्रनगर प्रह अर्जुन बुढाथोकी ९८५२०९१६९१
प्रज लक्ष्मि पोखरेल ९८५२०९०१०१
ईप्रका दुहबि प्रनानि भुदेव बस्नेत ९८५२०९००६६
प्रह बाबु कृण्ण खड्रका ९८४४६३१७३५
ईप्रका पकली प्रसनी टिका देबि श्रेष्ठ ९८५२०४१०११
ईप्रका ईटहरी प्रसनि असोक चौहान ९८५२०९०४१३
जिप्रका धनकुटा प्रसनि दिपक दुलाल ९८५२६९०२५२
प्रज सृजना भुजेल ९८०११५६२६३
ईप्रका राजारानी प्रनानि धन बहादुर राजबंशी ९८५२०९०२२१
प्रज सरोज कुमार सिंह ९८६२१४१२११
ईप्रका छिन्ताङ प्रसनि बलदेब सुबेदी ९८४२४९९७९८
प्रज धुर्व कुमार साहा ९८०१५०५०२७
ईप्रका पाख्रिबास प्रसनी धनपति बिमली ९८५२०९०४१२
प्रज गोबिन्द मान श्रेष्ठ ९८४२३३४६५२
जिप्रका तेह्रथुम प्रसनि रमेश कार्की ९८४१६५४८६८
प्रह मोतिराज तामाङ ९८४२३७९६१९
प्रज मौना पाण्डे ९८४२४०७५७४
ईप्रका बस्नतपुर प्रज एक राज गिरी ९८६२१५१८६८
ईप्रका आठराई प्रसनि भिम बहादुर गुरुङ ९८०२७२१९०३
  प्रज दिपेन्द्र राजवंशी ९७४२०५५४४०
जिप्रका भोजपुर प्रसनि सुरेन्द्र चौधरी २९४२०१९९
प्रह रन्जु राई ९८१७३३६७८२
ईप्रका घोरेटार प्रह गोपाल प्रसाद घिमिरे ९८४९१२८००४
प्रज सुबिन कुमार कटवाल ९८४९१२८००४
ईप्रका दिल्पा प्रसनि बिष्णु बहादुर   खडका ९८४२५७१२६५
प्रह अडिमडन भुजेल ९८१४३१८८२८
ईप्रका दिङला प्रसनि अन्नत घिमीरे  
प्रज रुद्र तामली ९८४२७११०५९
जिप्रका संखुवासभा प्रसनि राम बाबु सिह ९८५१२८४८२०
प्रज कल्पना थापा ९८४२०८७११६
ईप्रका चैनपुर प्रसनि राजकुमार ठकुरी ९८५२०९०६५९
प्रज बिनोद खतिवडा ९८१७०९८०८३