Most Wanted

फरार अभियुक्तहरूको विवरण                                                                                       फोटो

बिभिन्न अपराधमा संलग्न भई फरार भएका निम्न अभियुक्तहरूलाई कहीं कतै देख्नु भएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध गरिन्छ ।

नामः फारुक मिया भन्ने राय भाट
उमेरः ३६ बर्ष
लिङ्गपुरुष
वतनः जिल्ला सर्लाही, हरिवन-६

मुद्दाः डाका तथा हातहतियार

नामः सर्फराज आलम
उमेरः २७ बर्ष
लिङ्गपुरुष
वतनः भारत सहर्षी मखौतीग्राम-१६

मुद्दाः मानव बेचबिखन

नामः हरिश्‍चन्द झा भन्ने दिनेश झा
उमेरः ३२ बर्ष
लिङ्ग
ुरुष
वतनः जिल्ला सुनसरी श्रीपूर-३

मुद्दाः नागरिकता किर्ते