६२ औ प्रहरी दिवसको अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित रनिङ्ग कप पुरुष भलिबल प्रतियोगितामा बिजयी १ नम्बर प्रदेश प्रहरी कार्यायलयका खेलाडीहरुका साथमा प्र.अ.म.नि पशुपति उपाध्याय तथा अन्य प्रहरी अधिकृतहरु ।
६२ औं प्रहरी दिवस समारोहमा प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुहुदै उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधिश डा. कुलरत्न भुर्तेलज्यू तथा प्र.अ.म.नि पशुपति उपाध्याय ।
नेपाल सरकारको निर्णयले नेपाल प्रताप भूषण अंलकारबाट विभुषित भएका प्र.ना.नि बलराम यादवलाई ६२ औ प्रहरी दिवसको अवसरमा पदक सुशोभन गर्नु हुदै प्र.अ.म.नि पशुपति उपाध्याय ।
६२ औ प्रहरी दिवसको अवसरमा आयोजित विशेष कार्यक्रम पश्चात सामुहिक तस्विर खिचाउनु हुदै प्रमुख अतिथि उच्च अदालतका मुख्य न्यायधिश डा. कुल रत्न भुर्तेल, प्र.अ.म.नि पशुपति उपाध्याय, प्रा.डा विक्रम प्रसाद श्रेष्ठ लगाएत अन्य अतिथिहरु ।
६२ औं प्रहरी दिवस समारोहमा वीरगतीप्राप्त गर्ने वीर प्रहरीका परीवारहरुसंग सामुहिक तस्विर खिचाउदै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्र.अ.म.नि पशुपति उपाध्याय तथा प्र.ना.म.नि ज्ञान विक्रम साह।

Highlights

Latest News

Other News